Skip to main content
राजनीतिNepal Khabar

त्रिविले भन्यो- सात सय रोपनी जग्गा फिर्ता आयो, अब अनधिकृत संरचना हटाउँछौँ

Read the full story at Nepal Khabar

त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको सात सय रोपनीभन्दा बढी जमिन फिर्ता प्राप्त गरी आफ्नै व्यवस्थापनमा ल्याएको जनाएको छ।

विश्वविद्यालयको जग्गा विभिन्न समयमा स्वयं त्रिविको सम्झौता, नेपाल सरकारको निर्देशन तथा सम्झौता बमोजिम र कतिपय संघ संस्थाहरूले आफूखुसी भोगचलन गर्दै आएका थिए।

पटक पटक ताकेता गर्दा पनि खाली नभएपछि त्रिविले खोजबिन प्रक्रिया अघि बढाएको थियो।त्रिविका अनुसार, यसअघि त्रिविको जग्गा खोजबिनका लागि २०८१ जेठ १७ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा