Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो । बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक […]