Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कांग्रेस पदाधिकारी बैठक बस्दै

Read the full story at Onlinekhabar (Nepali)

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्ने जानकारी दिएका छन् ।

कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ । आइतबार कांग्रेसको केन्द्रीय कायसमिति […]

कांग्रेस पदाधिकारी बैठक बस्दै · EkJhalak News