Skip to main content
अर्थतन्त्रDC Nepal

एनपीएल : टस जितेर कर्णाली ब्याटिङमा

Read the full story at DC Nepal

एनपीएल : टस जितेर कर्णाली ब्याटिङमा

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको छ। ५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ ।

५ खेलमा ४ अंकसहित […]