राजनीतिNagarik News2 outlets covering
प्रधानमन्त्री शाहलाई महासचिव पोखरेलले भने : एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्!
Read the full story at Nagarik News

नेकपा एमालेका महसचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली बदलेर काम गर्न सुझाव दिएका छन्।
पोखरेलले समय छँदै बेलैमा सचेत र गम्भीर बनेर आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झन आग्रह समेत गरेका छन्।
प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बनेमा प्रधानमन्त्री शाह आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नु नै राम्रो हुाे बताए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छNepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar