Skip to main content
राजनीतिNagarik News

अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानको रक्षाका लागि हो: सीके राउत

Read the full story at Nagarik News

अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानको रक्षाका लागि हो: सीके राउत

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले देशमा संकट, अत्याचार र विभेद बढेका बेला फरक फरक विचारधारा बोकेका राजनीतिक शक्ति एक ठाउँमा आएर संघर्ष गरेको इतिहास रहेको बताएका छन्।

सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले विगतका राजनीतिक आन्दोलनमा पनि राजनीतिक मतभेदलाई केही समयका लागि थाती राखेर परिवर्तनका लागि शक्तिहरू एकजुट भएको बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.