राजनीतिDC Nepal3 outlets covering
सरकारी संस्थान सुधारमा सकारात्मक नतिजा देखिन थाल्यो: प्रधानमन्त्री शाह
Read the full story at DC Nepal

काठमाडौं।
प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका तथा घाटामा चल्दै आएका राष्ट्रिय उद्योग र सरकारी संस्थानहरूमा सुधारका आशालाग्दा संकेतहरू देखिन थालेको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयका कारण संस्थानहरू पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको बताएका हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More politics
- मौसमविद्लाई प्रश्न: आज काठमाडौँ उपत्यकाको मौसम कस्तो होलाNepal Khabar
- नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छNepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar