कलाNepal Khabar
महांकाल मन्दिरको चौघेरा सत्तल पुनर्निर्माण
Read the full story at Nepal Khabar
महांकाल मन्दिर परिसरमा रहेको चौघेरा सत्तलको पुनर्निर्माण गरिएको छ।काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले पुनःनिर्माण गरेको सत्तलको बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्।२०७२ को भूकम्पको कम्पनले जीर्ण बनेको सत्तल पुनर्निर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको थियो।
८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा पुनर्निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ।
More culture
- स्टार्टअप संस्कृतिलाई देशव्यापी बनाउने अभियान सुरु, सातै प्रदेशमा समिट आयोजना गरिनेNagarik News
- Health assistance desk set up for devotees at Manakamana templeOnlinekhabar English
- Country Music Festival Lights Up NairobiThe New York Times
- राष्ट्रिय भेलाका लागि तोकिए ३२ उपसमितिका संयोजक, कुन उपसमितिमा को?Nepal Khabar
- अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न, उत्कृष्ट २० उद्यमीले प्रस्तुत गरे व्यवसायNepal Khabar
- नर्सिङ काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापतिNepal Khabar