Skip to main content
राजनीतिNagarik News

गगनले भने- कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौं

Read the full story at Nagarik News

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले ‘झोले’ भन्दा पनि गौरवका साथ ‘हो म कांग्रेसको झोले हुँ’ भनेर छाती पिट्न सक्ने स्वाभिमानी र गर्विलो पार्टी बनाउने दाबी गरेका छन्।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको मर्म र आत्मा नमार्ने गरी कांग्रेसलाई पुनर्जाग्रत गराइने बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

गगनले भने- कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौं · EkJhalak News