अर्थतन्त्रBizmandu
फोनपेको ७औं साधारण सभा सम्पन्न, वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित
Read the full story at Bizmandu
काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडको ७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा भएको साधारण सभाले आव २०८२/८३ को वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। यस्तै साधारण सभाले चालु आव २०८३/८४ का लागि जीपी राजबाहक एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षक नियुक्त गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
The post फोनपेको ७औं साधारण सभा सम्पन्न, वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित appeared first on BIZMANDU .
More business
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौताOnlinekhabar (Nepali)
- गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालनमाThaha Khabar