Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँ

Read the full story at Nepal Khabar

सरकारलाई ‘भुइँ टेक्न’ सुझाव दिँदै रविले भने- हामी चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका होइनौँ

विगतमा रास्वपामा लाग्नेहरूमाथि तत्कालीन सत्ताबाट प्रताडना भएको बताउँदै सभापति लामिछानेले त्यसको बदला लिनका लागि आजको दिनमा प्रशासन र प्रहरी दुरुपयोग गर्न नहुने बताएका हुन्। 'हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन, कुनै हालतमा तपाईंले भुइँ छोड्नु हुँदैन,' उनले थपे, 'हामीले एउटा चुनाव जितेका हौँ कुनै ग्रहबाट खसेका मान्छे होइनौँ।

हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नु हुँदैन ।

' 'हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ, विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन, समाजले हामीलाई ऐना देखाएको छ,' लामिछानेले भने, 'ऐना देखाउने तिर झम्टिने त्यो राजनीतिक चरित्र होइन। '