Skip to main content
वातावरणDC Nepal

झापामा मानव-हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै : १६ वर्षमा ८० जनाको मृत्यु

Read the full story at DC Nepal

झापामा मानव-हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै : १६ वर्षमा ८० जनाको मृत्यु

झापा। झापामा जंगली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव-हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।

भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेको हो। जिल्लाको बुद्धशान्ति गाउँपालिका-२ बिहानी टोलमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका […]