एमाले सांसदले पारिवारिक सदस्य स्वकीय राख्न नपाउने
Read the full story at Ratopati

नेकपा (एमाले) का सांसदहरूले परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन्। एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिअनुसार सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ।
In English
CPN-UML MPs barred from appointing family members as personal aides
Members of Parliament from the CPN (UML) will no longer be allowed to appoint any of their family members as personal aides. According to the criteria and working procedures regarding personal aide facilities passed by the UML Parliamentary Party meeting on Friday, the personal aides appointed by MPs must be individuals other than family members.
Machine translation — the original above is the story as filed.
More politics
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar
- दुबईको चर्चित ब्राण्ड ‘जमजम पर्फ्युम’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँNepal Khabar
- श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको मागNepal Khabar
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar