Skip to main content
वातावरणDC Nepal2 outlets covering

ग्लोबल आइएमई बैंकद्वारा काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

Read the full story at DC Nepal

ग्लोबल आइएमई बैंकद्वारा काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माण कार्य अघि बढाएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित विशेष समारोहबीच विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको औपचारिक थालनी गरेका हुन्। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने यो भवन कुल १२ तलाको हुनेछ।

[…] काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माण कार्य अघि बढाएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित विशेष समारोहबीच विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको औपचारिक थालनी गरेका हुन्। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने यो भवन कुल १२ तलाको हुनेछ।

[…] बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित विशेष समारोहबीच विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको औपचारिक थालनी गरेका हुन्। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने यो भवन कुल १२ तलाको हुनेछ। जसमा पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन्।