Skip to main content
राजनीतिDC Nepal

एनपीएल : टस जितेर काठमाडौं बलिङमा

Read the full story at DC Nepal

एनपीएल : टस जितेर काठमाडौं बलिङमा

काठमाडाैं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

कीर्तिपुर मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ। काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

यी दुई टोलीबीचको विजेताले शीर्ष ४ तथ प्लेअफमा स्थान पक्का गर्नेछ। आजै साँझ ५ बजे […]