Skip to main content
राजनीतिNepal Khabar

देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसम

Read the full story at Nepal Khabar

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने अहिले बिहान हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल छ अनि तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार ५ दिनका लागि मौसम प्रक्षेपण यस्तो छ : २०८३ कार्तिक २७ गते (शुक्रबार)दिउँसो : देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भूभागका&nbsp