Skip to main content
राजनीतिHimal Khabar

आदिवासी आन्दोलन जातीय पहिचानको राजनीतिबाट माथि उठ्ने कि?

Read the full story at Himal Khabar

आदिवासीका लागि पहिचानभन्दा ठूलो अस्तित्वको राजनीति हो, जुन उनीहरूको पुर्ख्यौली भूमि र ज्ञानसँग जोडिएको हुन्छ।

आदिवासीहरू राज्य भित्रका अधिकारप्राप्त राष्ट्र हुन्, न कि एउटा सांस्कृतिक समूह मात्र ।

त्यसैले, अधिकार प्राप्तिको मुख्य एजेण्डा भूमि र प्राकृतिक स्रोतसँगकाे सम्बन्ध पुनर्स्थापना र त्यसलाई सम्भव गराउने स्वायत्तताले हो।