Skip to main content
राजनीतिDC Nepal

संरक्षणको अभावमा छेडेदह ताल

Read the full story at DC Nepal

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा। छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ। यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन्। खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा संकटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो।

प्राकृतिक पहिचानका रूपमा रहेको […] बाजुरा। छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ। यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन्। खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा संकटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो।

प्राकृतिक पहिचानका रूपमा रहेको […] डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो। प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। प्राकृतिक सुन्दरताका कारण पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा तालले अपेक्षित पर्यटकीय पहिचान बनाउन नसकेको स्थानीय राजेश सुनारले बताए।