Skip to main content
राजनीतिDC Nepal

स्याफ्रुबेसीको नयाँ काठे पुल सञ्चालनमा

Read the full story at DC Nepal

स्याफ्रुबेसीको नयाँ काठे पुल सञ्चालनमा

रसुवा। भोटेकोशी नदिमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ। भदौ १०को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कार्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सुरु भएको […] रसुवा।

भोटेकोशी नदिमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ। भदौ १०को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कार्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सुरु भएको […] रसुवा। भोटेकोशी नदिमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ।

भदौ १०को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कार्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सुरु भएको स्थानीय समाजसेवी फूर्पु तामाङले बताए।