राजनीतिNagarik News
सरकारको चार महिना : मन्त्रिपरिषद्बाट ३८४ निर्णय, १५ हजार ७९५ गुनासो फर्छ्योट
Read the full story at Nagarik News

सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ १७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- सहकारी पीडितको पैसा ठगी गर्नेको जायजेथाबाट फिर्ता गर्नुपर्छ: हर्क राईNepal Khabar
- पूर्वएसएसपी दीपक रञ्जित राप्रपाको काठमाडौँ महानगर अध्यक्षमा निर्वाचितNepal Khabar
- दुबईको चर्चित ब्राण्ड ‘जमजम पर्फ्युम’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँNepal Khabar
- श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको मागNepal Khabar
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar