सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल
Read the full story at DC Nepal

कात्तिक। मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ। रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय मोरङमार्फत ६ करोड ५३ लाख १७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो।
थानी–लेखराज–बूढाथोकी जेभीले निर्माण गरेको पुल २५ […] कात्तिक। मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ। रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय मोरङमार्फत ६ करोड ५३ लाख १७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो।
थानी–लेखराज–बूढाथोकी जेभीले निर्माण गरेको पुल २५ […] रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय मोरङमार्फत ६ करोड ५३ लाख १७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो। थानी–लेखराज–बूढाथोकी जेभीले निर्माण गरेको पुल २५ मिटर लामो छ। १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित पुलमा ६ मिटरको क्यारिजवे र दुवैतर्फ १.२ मिटरका फुटपाथ छन्।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar