Skip to main content
राजनीतिDC Nepal

नेपाली कांग्रेस (देउवा समूह)को प्रदेश अधिवेशन मंसिरमा

Read the full story at DC Nepal

नेपाली कांग्रेस (देउवा समूह)को प्रदेश अधिवेशन मंसिरमा

स्याङ्जा। नेपाली कांग्रेस (देउवा समूह )को १५ औ गण्डकी प्रदेश स्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ।

नेपाली कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ।

अधिवेशन […]