Skip to main content
अर्थतन्त्रDC Nepal

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

Read the full story at DC Nepal

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

काठमाडौं । तिहारको सार्वजनिक बिदाको समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई नियमित रूपमा जारी राख्नका लागि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो। केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै तिहार बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरूलाई […] काठमाडौं ।

तिहारको सार्वजनिक बिदाको समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई नियमित रूपमा जारी राख्नका लागि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो। केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै तिहार बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरूलाई […] काठमाडौं । तिहारको सार्वजनिक बिदाको समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन्।

नेपाल राष्ट्र बैंकले व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई नियमित रूपमा जारी राख्नका लागि भन्सार जाँचपाससम्बन्धी बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो। केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै तिहार बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरूलाई ताकेता गरेको छ। आगामी कात्तिक २२ देखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेको छ।