Skip to main content
राजनीतिDC Nepal

मुन्दु गाउँ र सेरालाई जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल बन्ने

Read the full story at DC Nepal

मुन्दु गाउँ र सेरालाई जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल बन्ने

कर्णाली । मुन्दु गाउँ र सेरालाई जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ।

पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

हालै स्थानीयसँग आयोजित छलफलका क्रममा मुख्यमन्त्री शाहीले पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने […]