Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बालेनलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

Read the full story at Onlinekhabar (Nepali)

प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिंदै झाले लेखेका छन्, ' परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।'