Skip to main content
राजनीतिNepal Khabar

काठमाडौंविरुद्ध ऐरीको अर्धशतक

Read the full story at Nepal Khabar

काठमाडौंविरुद्ध ऐरीको अर्धशतक

काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। उनले ४६ बलमा ५० रन पूरा गरेका हुन्।

उनले २ छक्का र ५ चौकासहित ४७ बलमा ५४ रन जोडिसकेका छन्। काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले सुरुवाती विकेट गुमाउँदा दबाबमा परे पनि ऐरीले अर्धशतक बनाएर खेलिरहेका छन्।

सुदूरपश्चमले १६.४ ओभर सकिँदा ५ विकेट गुमाएर ९८ रन बनाएको छ।