Skip to main content
राजनीतिDC Nepal

कमजोरी स्वीकार्दै ट्रम्पले भने ‘आवश्यकताभन्दा धेरै कडाइ गरें’

Read the full story at DC Nepal

कमजोरी स्वीकार्दै ट्रम्पले भने ‘आवश्यकताभन्दा धेरै कडाइ गरें’

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् – उनको सरकारले अवैध आप्रवासीहरूप्रति आवश्यकताभन्दा बढी कडाइ गर्‍यो।

सिबीएसको कार्यक्रम ‘६० मिनेटस्’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने – उनले अमेरिकाको सिमानामा अवैध रूपले आउने मानिसहरूको सङ्ख्या कम गर्नका लागि ‘ए प्लस’ अङ्क पाउनुपर्छ। यद्यपि, उनले यो पनि स्वीकार गरे – ठूलो मात्रामा मानिसहरूलाई देशबाट निकाला […]