Skip to main content
राजनीतिNepal Khabar

‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु

Read the full story at Nepal Khabar

‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु

भारतमा दिवाली (दीपावली) तथा लक्ष्मीपूजाका दिन आइतबार राति खुसियाली मनाउने क्रममा पटाका र अन्य कारण आगलागी हुँदा एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु भएको छ छ।

साथै घटनामा धेरै जना घाइते भएका छन् भने केही बेपत्ता भएका छन्।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार सबैभन्दा बढी मध्य प्रदेशमा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।यस्तै महाराष्ट्रको धाराशिव जिल्लामा आगलागीबाट किराना पसलमाथिको घरमा बस्ने एकै परिवारका ६ जनाको मृत्यु भ