Skip to main content
राजनीतिNepal Khabar

यसो भन्छ पाँचदिने मौसम प्रक्षेपण

Read the full story at Nepal Khabar

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोच थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण :२०८३ कार्तिक २३ गते (सोमबार)दिउँसोः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भूभागका एक-दुई स्