यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
Read the full story at DC Nepal

काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो। ४ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जित हासिल गर्यो। बाँकी २ खेल वर्षाका कारण रद्द भएका थिए। नेपालले सिरिजको […] काठमाडौं।
नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो। ४ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जित हासिल गर्यो। बाँकी २ खेल वर्षाका कारण रद्द भएका थिए। नेपालले सिरिजको […] काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।
हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो। ४ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जित हासिल गर्यो। बाँकी २ खेल वर्षाका कारण रद्द भएका थिए। नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई ७ विकेटले हराउँदै सुखद् सुरुआत गरेको थियो।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- Walsh-inspired Australia crush irate Samoa to reach World Cup finalBBC
- १०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुनेOnlinekhabar (Nepali)
- गोल्ड कोस्ट नेपाली क्रिकेट क्लबलाई क्यूएनसीए ‘बी’ च्याम्पियनसिपको उपाधिOnlinekhabar (Nepali)
- बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियनOnlinekhabar (Nepali)
- Japan’s Tashima rates FIFA election chances at 20%-30% in challenge to InfantinoThe Hindu