समाजThaha Khabar
घोप्टेभीरले तिहारका यात्रुलाई सास्ती, जाममा फसे
Read the full story at Thaha Khabar

काठमाडौँ : चितवनको मुग्लिन नजिकै घोप्टेभिरमा विगत २ दिनदेखि पहिरो खस्ने,पन्छाउने, केहीवेर यातायात चल्ने र फेरि पहिरो खसेर घण्टौँ यातायात बन्द हुने अवस्था दोहोरिरहेको छ। उनीहरू पहिरो खस्ने हो की भन्ने जोखिमका साथ यात्रा गरिरहेका छन्।
धेरै यात्रुहरू लामो समय सडक बन्द हुँदा र गाडीको चाप धेरै भएकाले जाममा फसेका छन्। पहिरो पन्छ्याएर आवागमन खुले पनि राजमार्गका साँघुरो सडक र पुल, सवारीको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ निकै लामो जाम देखिन्छ।
More society
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- Mannarkkad gears up to host Kerala State school science fair from November 18The Hindu
- Jewellery, cash stolen from seven houses in Central University staff quartersThe Hindu