Skip to main content
समाजNepal Khabar

लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिए

Read the full story at Nepal Khabar

लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिए

हेटौँडामा प्रहरी सहायक हबलदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।गोरखाको आरुघाट गाउँपालिका-३ घर भई हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत ३४ वर्षीय प्रहरी सहायक हबलददार अर्जुन गुरुङ हेटौँडा-८ ओमनगरस्थित आफ्नै कोठाअगाडि मृत फेला परेका हुन्।मंगलबार (आज) बिहान ४:२० बजे कोठाअगाडि निर्माण गरिएको ट्रस्टको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा गुरुङ फेला परेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले नेपालखबरलाई जानका