Skip to main content
समाजNepal Khabar

आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदै

Read the full story at Nepal Khabar

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरिँदैछ।

हलि र गोरुलाई आज गरी मीठा परिकार खान दिएर हलि तिहार पर्व मनाइँदैछ।आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा.

तोयराज नेपालले बताए।कार्तिक शुक्ल प्रतिपदाका दि