Skip to main content
राजनीतिDC Nepal

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर

Read the full story at DC Nepal

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीको सुनवलबाट यात्रु लिएर सुपादेउराली दर्शनका लागि आएको रिजर्भ लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसले पहिले मोटरसाइकललाई ठक्कर दिएको र त्यसपछि […] काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीको सुनवलबाट यात्रु लिएर सुपादेउराली दर्शनका लागि आएको रिजर्भ लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।