Skip to main content
खेलकुदDC Nepal

सर्लाहीमा दीपावलीको रात जुवा खेलिरहेका २६ जना पक्राउ, करिब १० लाख नगदसहित सामग्री बरामद

Read the full story at DC Nepal

सर्लाहीमा दीपावलीको रात जुवा खेलिरहेका २६ जना पक्राउ, करिब १० लाख नगदसहित सामग्री बरामद

सर्लाही। सर्लाहीमा दीपावलीको रात जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ। सदरमुकाम मलंगवा-८ बाट ९ जना र ब्रह्मपुरी गाउँपालिकाबाट १७ जना गरी कुल २६ जनालाई करिब १० लाख रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कारबाहीका क्रममा […] सर्लाही। सर्लाहीमा दीपावलीको रात जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ। सदरमुकाम मलंगवा-८ बाट ९ जना र ब्रह्मपुरी गाउँपालिकाबाट १७ जना गरी कुल २६ जनालाई करिब १० लाख रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कारबाहीका क्रममा […] सर्लाही। सर्लाहीमा दीपावलीको रात जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ। सदरमुकाम मलंगवा-८ बाट ९ जना र ब्रह्मपुरी गाउँपालिकाबाट १७ जना गरी कुल २६ जनालाई करिब १० लाख रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो। मलङ्गवा नगरपालिका-८ स्थित भागनारायण चौधरीको घरमा जुवा तास खेलिरहेको अवस्थामा छापा मारी ९ जनालाई नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।