Skip to main content
खेलकुदNepal Khabar

पोल्यान्डमा भएको अन्धाधुन्ध गोली प्रहार ‘आतङ्कवादी अपराध’ ठहर

Read the full story at Nepal Khabar

पोल्यान्डको पुरानो राजधानी रहेको क्राकोभ सहरको मुख्य चोक (ग्हुभ्ने रेनेक) मा भएको गोलीकाण्डलाई 'आतङ्कवादी अपराध' भनिएको छ।पोल्यान्डको राष्ट्रिय अभियोजक कार्यालयले यस घटनालाई औपचारिक रूपमै 'आतङ्कवादी अपराध' ठहर गर्दै अनुसन्धान सुरु गरेको छ।पोल्यान्डका रक्षामन्त्री व्लादिस्लाव कोसिानियाक-कामिसलेप यस घटनालाई सहरका बासिन्दामाथि गरिएको 'आतङ्ककारी कार्य' भनेका छन्।शनिबार स्थानीय समय दिउँसो करिब ३ बजे सैनिक शैलीको पोसाक र बुलेटप्रुफ ज्याकेट लगाएका २४ वर्षीय एक पोलिस