Skip to main content
वातावरणOnlinekhabar (Nepali)

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

Read the full story at Onlinekhabar (Nepali)

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको छ। ‘२२ कार्तिक २०८३ (दिउँसो ४ः३५ बजे)।

हाल पश्चिम रुकुमको बाँफिकोट आसपासमा हल्का वर्षा भइरहेको छ भने दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको देखिन्छ,’ महाशाखाले उल्लेख गरेको छ।