Skip to main content
वातावरणNepal Khabar

सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

Read the full story at Nepal Khabar

सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभरिमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको हो। पहिरो खसेपछ आइतबार बिहान १० बजेदेखि नै यो सडक पूर्णरुपमा अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले बताए। 'थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ,' उनले भने।

सडकमा पहिरो खसेपछि दुईतर्फी नै सवारीसाधन रोकिएका छन्।