Skip to main content
राजनीतिDC Nepal

लियोनेल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

Read the full story at DC Nepal

लियोनेल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिनाका विभिन्न सञ्चारमाध्यमहरूका अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। यसअघि गत जुनमा विश्वकपअन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि गोल गरेपछि लियोनेल मेसी निकै भावुक बनेका थिए।

खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘म किन रोएको थिएँ?

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.