राजनीतिNepal Khabar
संघीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिवाद गर्छौं: सन्तोष परियार
Read the full story at Nepal Khabar
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि 'अग्रगामी मोर्चा'ले सशक्त भूमिका खेल्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित 'अग्रगामी मोर्चा' घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरे।
युवाको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको उनको आरोप छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्Nepal Khabar
- युवा आन्दोलनले ऐतिहासिक दबाबमा मोदी सरकारNepal Khabar
- महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’Nepal Khabar
- नेपाली उत्पादन ओमानमा विस्तार गर्न समझदारीNepal Khabar
- अब सुकुमवासीको पक्षमा उभिने जिम्मेवारी राप्रपाको हो: राजेन्द्र लिङ्देनNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar