Skip to main content
राजनीतिNepal Khabar

मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ: उपेन्द्र यादव

Read the full story at Nepal Khabar

मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक राजनीतिक अन्योल अनिश्चिततातर्फ गइरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित 'अग्रगामी मोर्चा' घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति चिन्ता व्यक्त गरे।

उनले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी भएको जिकिर गरे।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.