Skip to main content
अर्थतन्त्रBizmandu2 outlets covering

कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, परराष्ट्रले सुरु गर्‍यो ‘नेपाल ई-एटेस्टेसन सिस्टम’

Read the full story at Bizmandu

कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै, परराष्ट्रले सुरु गर्‍यो ‘नेपाल ई-एटेस्टेसन सिस्टम’

काठमाडौं। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल ई–एटेस्टेसन सिस्टम शुभारम्भ गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार मन्त्रालयमा एक समारोहबीच नयाँ प्रणाली शुभारम्भ गरेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.