अर्थतन्त्रDC Nepal
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
Read the full story at DC Nepal

काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
स्मार्ट टेलिकमको सम्पत्ति सरकारी अनुमतिविना बैंकले लिलाम बिक्री गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंबाट बैंकका सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More business
- ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न आदेशNepal Khabar
- प्रतिष्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा कांग्रेसको आपत्तिNepal Khabar
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाखNepal Khabar
- Tamil Nadu Budget: Palaniswami gives ‘zero marks’ to TVK government’s first BudgetThe Hindu
- Tamil Nadu Budget: M.K. Stalin terms TVK-led government’s Revised Budget a damp squibThe Hindu
- Tamil Nadu Budget: Consecration in 3,000 temples over five years; ₹708 crore allocated to HR&CE DepartmentThe Hindu