अर्थतन्त्रNepal Khabar2 outlets covering
प्रतिष्पर्धीको अन्तर्वार्ता नसकिँदै दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गरिएकोमा कांग्रेसको आपत्ति
Read the full story at Nepal Khabar

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिष्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भनेपनि व्यवहारमा त्यसको पालना नगरेको आरोप लगाएकी छन्।बिहीबार सिंहदरबारमा बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More business
- ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न आदेशNepal Khabar
- करदाता प्रोत्साहन उपहार शुक्रबार घोषणा हुने, १५ जनाले पाउनेछन् जनही एक लाखNepal Khabar
- Tamil Nadu Budget: Palaniswami gives ‘zero marks’ to TVK government’s first BudgetThe Hindu
- Tamil Nadu Budget: M.K. Stalin terms TVK-led government’s Revised Budget a damp squibThe Hindu
- Tamil Nadu Budget: Consecration in 3,000 temples over five years; ₹708 crore allocated to HR&CE DepartmentThe Hindu
- Tamil Nadu Budget: State’s outstanding debt pegged at ₹10.98 lakh crore in Revised Budget EstimatesThe Hindu