Skip to main content
राजनीतिDC Nepal

संसद् बैठक बीचैमा छाडेर हिँड्ने प्रवृत्ति रोक्न रास्वपाको पहल : सांसदहरूको हाजिरी विश्लेषण गरिँदै

Read the full story at DC Nepal

संसद् बैठक बीचैमा छाडेर हिँड्ने प्रवृत्ति रोक्न रास्वपाको पहल : सांसदहरूको हाजिरी विश्लेषण गरिँदै

काठमाडौं।

संसद् बैठकमा सांसदहरूको उपस्थिति पातलिँदै गएको र बैठक सुरु भएपछि बीचैमा छाडेर हिँड्ने प्रवृत्ति बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्ने भएको छ।

सांसदहरूको यस्तो व्यवहारले संसद्को गरिमा र प्रभावकारिता कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै रास्वपा संसदीय दलले विगतका केही निश्चित बैठकहरूको हाजिरी विवरण संकलन गरी विस्तृत अध्ययन सुरु […]