Skip to main content
अर्थतन्त्रBizmandu

काठमाडौं महानगरमा सरोजको अवकाशपछि पोखराबाट ल्याइए अर्याल, ३ सहसचिवको सरुवा

Read the full story at Bizmandu

काठमाडौं। सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेको सरुवाको निर्णय अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा आइपुगेका छन्। दुई वर्षअघि सहसचिवमा नाम निकालेका अर्याल लोकसेवा आयोगको जलेश्वर कार्यालयबाट एक वर्षअघि पोखरा पुगेका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.