Skip to main content
अर्थतन्त्रBizmandu

आइपीओको मूल्य अब प्रतिस्पर्धाबाट तय हुने, ‘लगानीकर्ताको माग र बजार संकेतमा आधारित हुन्छ’

Read the full story at Bizmandu

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओको मूल्य अब प्रतिस्पर्धाबाट तय गर्ने भएको छ।

कम्पनीहरुले अहिले अंकित मूल्य १०० रुपैयाँ, प्रिमियम र बुक बिल्डिङ विधिमार्फत सेयर बिक्री गर्दै आएकामा अब प्रतिस्पर्धाबाट तय गर्ने भएको हो। बुक बिल्डिङ विधि मूल्य निर्धारणको प्रतिस्पर्धी विधि हो।

सेबोनले यसैलाई सुधार गरेर व्यापक बनाउने योजना बनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.