राजनीतिDC Nepal2 outlets covering
पाथीभरा जाने तीर्थयात्रीको चहलपहल (तस्बिरहरू)
Read the full story at DC Nepal

ताप्लेजुङ । तिहार सकिएसँगै ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न जाने तीर्थयात्रीको चहलपहल बढेको छ। तिहार बिदा पूर्ण रूपमा नसकिएका कारण जिल्लाका होटल तथा यातायात व्यवसायी सञ्चालनमा नआउँदा पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीले सास्ती व्यहोर्नुपरेको छ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्योNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar