Skip to main content
अर्थतन्त्रBizmandu2 outlets covering

पूर्वका ५ जिल्लामा शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने

Read the full story at Bizmandu

भद्रपुर। झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.