Skip to main content
अर्थतन्त्रRatopati

सर्भर नचल्दा लाइसेन्स नवीकरण रोकियो, म्याद गुज्रिएकालाई छैन जरिबाना छुट

Read the full story at Ratopati

सर्भर नचल्दा लाइसेन्स नवीकरण रोकियो, म्याद गुज्रिएकालाई छैन जरिबाना छुट

काठमाडौँ । सरकारी सर्भरमा आएको खराबी र प्रणाली सुधारमा भएको ढिलासुस्तीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाएका सेवाग्राही जरिबाना मात्र होइन, लाइसेन्स नै खारेज हुने जोखिममा परेका छन्। यातायात व्यवस्था विभागले पुरानो सफ्टवेयरलाई नयाँमा